FAQs Complain Problems

समाचार

पर्यटकीय स्थानहरु

Read More

१२अाैं गाउँसभामा जनप्रतिनिधिसँग कर्मचारीहरू

Read More

नेपेमछाल प्रर्वद्धन कार्यक्रममा कर्मचारी तथा जनप्रतिनिधिहरु

Read More

14 ‌औ गाउँसभा

Read More

जुगल हिमश्रङ्खला

Read More

गाउँपालिकाकाे संक्षिप्त परिचय

जुगल गाउँपालिका बाग्मती प्रदेश अन्तर्गत  सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो गाँउपालिकाकाे कुल क्षेत्रफल ५९२ वर्ग कि.मी. छ । याे गाउँपालिका राजधानी काठमाण्डाै बाट करिब ९० कि.मि उत्तरपुर्वमा अवस्थित छ । पुर्वमा भाेेटेकाेशी  गाउँपालिका र बाह्रिविसे नगरपालिका, पश्चिममा पाँचपाेखरी गाउँपालिका, दक्षिणमा चाैतारा साँगाचाेकगढी नगरपालिका र वलेफि गाउँपालिका, र उत्तरमा चीन काे सिमाना रहेकाे यस गाउँपालिका सिन्धुपाल्चाेक जिल्लाकै सबैभन्दा ठूलाे गाउँपालिका हाे । यस गाँउपालिकामा ७ वटा वडा  (साबिक सेलाङ, गाेल्चे, गुम्बा, पाङताङ, बराम्ची, हगाम गा.वि.स) छन । यस गाउँपालिकाकाे मुख्य पर्यटकीय स्थल  जुगल हिमाल हाे।  

Read more 

 

कार्यालय सरेको सम्बन्धि सूचना ।

परिक्षा स्थगित सम्बन्धमा ।

अत्यन्त जरूरी सूचना ।

जुगल गाउँपालिका भित्रका सम्पूर्ण प्रतिनिधि /पदाधिकारी तथा कर्मचारीहरु ( निजामती र स्थायी शिक्षक बाहेक ) ले मिति २०७७/०५/२८ गते भित्र जुगल गाउँपालिकाको कार्यालय मा सम्पत्ति विवरण दर्ता गर्नुहुन सूचित गरिन्छ ।

ब्यबसाय दर्ता तथा नवीकरण गर्ने सम्बन्धि सूचना ।

मिति २०७७।०४।२० गते प्रकाशित सेवा करारमा कर्मचारी (Engineer QC, Staff Nurse, AHW, ANM, Lab Assistant आवश्यकता सम्बन्धि सूचना काे लागि दरखास्त फाराम

दस्तावेज: 

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धि सूचना ।

बोलपत्र आह्वान सम्बन्धि सूचना ।

प्राविधिक सहायक करार पदको लागि दर्खास्त फारम

दस्तावेज: 

लोकप्रिय राष्ट्रिय दैनिक पत्रिकामा आज प्रकाशित प्राविधिक सहायक करारमा पदपुर्ती गर्ने सम्बन्धि सुचना !!

सूचना तथा समाचार

जन प्रतिनिधि ब्लक

अध्यक्ष
9851079101
reshamsyangbo@gmail.com
उपाध्यक्ष
9851119433

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
lok68bk@gmail.com
9851110606
सूचना प्रविधि अधिकृत
ito@jugalmun.gov.np
977-9843184264
सुचना अधिकारी (सहायक स्तर पाँचाै)
surajgiri2051@gmail.com
9843008156

जुगल गाउँपालिका श्रोत नक्सा

जानकारी