FAQs Complain Problems

समाचार

पर्यटकीय स्थानहरु

Read More

१२अाैं गाउँसभामा जनप्रतिनिधिसँग कर्मचारीहरू

Read More

नेपेमछाल प्रर्वद्धन कार्यक्रममा कर्मचारी तथा जनप्रतिनिधिहरु

Read More

14 ‌औ गाउँसभा

Read More

जुगल हिमश्रङ्खला

Read More

गाउँपालिकाकाे संक्षिप्त परिचय

जुगल गाउँपालिका बाग्मती प्रदेश अन्तर्गत  सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो गाँउपालिकाकाे कुल क्षेत्रफल ५९२ वर्ग कि.मी. छ । याे गाउँपालिका राजधानी काठमाण्डाै बाट करिब ९० कि.मि उत्तरपुर्वमा अवस्थित छ । पुर्वमा भाेेटेकाेशी  गाउँपालिका र बाह्रिविसे नगरपालिका, पश्चिममा पाँचपाेखरी गाउँपालिका, दक्षिणमा चाैतारा साँगाचाेकगढी नगरपालिका र वलेफि गाउँपालिका, र उत्तरमा चीन काे सिमाना रहेकाे यस गाउँपालिका सिन्धुपाल्चाेक जिल्लाकै सबैभन्दा ठूलाे गाउँपालिका हाे । यस गाँउपालिकामा ७ वटा वडा  (साबिक सेलाङ, गाेल्चे, गुम्बा, पाङताङ, बराम्ची, हगाम गा.वि.स) छन । यस गाउँपालिकाकाे मुख्य पर्यटकीय स्थल  जुगल हिमाल हाे।  

Read more 

 

दरखास्त आह्वान सम्बन्धमा ।

कृषि विकास कार्यक्रममा सहभागी हुन प्रस्ताव आहवानको सुचना ।

आर्थिक वर्ष २०७६।७७ काे निति तथा कार्यक्रम

निति, याेजना तथा कार्यक्रम र बजेट सहितकाे वार्षिक गाउँ विकास याेजना

दस्तावेज: 

लिखित जानकारी गराउन हुन ।

उपभोक्त समिती गठन तथा योजना सम्झौता सम्बन्धमा ।

बोलपत्र आह्वान सम्बन्धी सुचना ।

प्रस्ताव पेश गर्ने सम्बन्धमा ।

डिभिजन बन कार्यालय, सिन्धुपाल्चोकको प्रस्तावना पेश गर्ने सम्बन्धि सुचना ।

साना सिंचाइ मर्मत सम्भार तथा निर्माण कार्यक्रमका लगि प्रस्तावना आह्वानको सुचना ।

सहायक कम्प्युटर अपरेटर पदको नतिजा प्रकाशन सम्बन्धि सूचना ।

सूचना तथा समाचार

जन प्रतिनिधि ब्लक

अध्यक्ष
9851079101
reshamsyangbo@gmail.com
उपाध्यक्ष
9851119433

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
lok68bk@gmail.com
9851110606
सूचना प्रविधि अधिकृत
ito@jugalmun.gov.np
977-9843184264
सुचना अधिकारी (सहायक स्तर पाँचाै)
surajgiri2051@gmail.com
9843008156

जुगल गाउँपालिका श्रोत नक्सा

जानकारी