समाचार
ग्यालरी
    मिति:     06/24/2022 - 19:30  
  
    सेवा प्रवाह, सुशासन र पारदर्शिताका लागि जुगल गाउपालिकाद्वारा विकास गरिएका अनलाईन राजश्व व्यवस्थापन प्रणाली, योजना व्यवस्थापन प्रणाली, व्यवसाय दर्ता प्रणाली, ई-दर्ता चलानी, ई-सिफारिस प्रणालीहरुको Integrated Management Information System सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । तालिममा सम्बन्धित शाखाका १९ जना कर्मचारीको सहभागिता रह्यो । कार्यक्रममा गाउपालिका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सृजना तामाङ, सुशासन समितिका संयोजक जंगा तामाङको समेत उपस्थिति थियो ।
    मिति:     03/08/2022 - 11:55  
  
        मिति:     02/10/2022 - 10:52  
  
        मिति:     03/13/2020 - 10:46  
  
    यस गाउँपालिका वडा नं ३ अन्तरगत रहेकाे दुर्गम ठाउँ गुम्बा स्वास्थ्य चाैकीमा किशाेर किशाेरी मैत्री स्वास्थ्य सेवा केन्द्र उदघाटन भएकाे छ।
    मिति:     06/24/2018 - 15:24  
  
        मिति:     04/10/2018 - 10:56  
  
     
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    




































































































